×

NEPAL TIMES UPDATES

Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026

पराजयले तनावमा पुराना कांग्रेस

२५ मंसिर २०७४

कांग्रेसका पुराना नेता विराटनगर – ९ का बद्रीनारायण बस्नेत आईतबार तनावपुर्ण अवस्थामा भेटिए ।

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कांग्रेसका विरासत नै गुम्ने गरी भएको हारलाइ लिएर उनी चिन्तित् देखिन्थे ।

Advertisement
Advertisement

बीपी र गिरिजाप्रसाद कोईरालानिकट रही मोरङमा कांग्रेस राजनीतिमा जमाए पनि पार्टीको साख नै गुम्ने गरी भएको पराजयको पीडाले भतभती पोलिरहेको उनको प्रस्तुतीले प्रस्ट हुन्थ्यो ।

Advertisement

उनले भने कांग्रेसमा पहिलेभन्दा अहिले जनमत बढेको देखिन्छ । तर, विरासतको राजनीतिलाई जनताले अनुमोदन गरिदिएनन् ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top