गच्छदार निरन्तर पछि, अझै २४ हजार मत गन्न बाँकी

२४ मंसिर ७४, सोमबार

सुनसरी क्षेत्र नम्बर ३मा अहिलेसम्म ६० हजार ६ सय मत गनेर सकियो। यहाँ एमालेकी भगवती चौधरीले बहालवाला मन्त्री समेत रहेका विजय गच्छदारलाई निरन्तर अग्रता दिइरहेकी छन्।

अहिले यी दुवै वीचको मतान्तर अहिले २ सय ७० पुगेको छ। गच्छदारले मतान्तर घटाउँदै लगेपनि अझै पछि छन्। यसअघि उनीहरु बीचको मतान्तर ८ सय थियो।

भगवती चौधरीको २७ हजार ७ सय १२ ल्याउँदा गच्छदारले २७ हजार ४ सय ४२ मत पाएका छन्।

Advertisement

यहाँ अझै २४ हजार ५ सय ५३ मत गणना गर्न बाँकी छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top