×

NEPAL TIMES UPDATES

Playing
Xi–Putin वार्तामा के भयो ? विश्वको ध्यान केन्द्रित || Nepal Times
May 20, 2026
Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026

उदयपुर १ मा कांग्रेसका खड्का विजयी

२५ मंसिर २०७४

उदयपुर प्रतिनिधिसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

प्रतिस्पर्धीलाई ५४८ मतले पछि पार्दै कांग्रेसका उम्मेदवार डा. नारायण खड्का विजयी भएका हुन् ।

Advertisement
Advertisement

खड्काले ३३ हजार १४२ मत ल्याएका छन् ।

बाम गठबन्धनका उम्मेदवार मञ्जु चौधरीको पक्षमा ३२ हजार ५९४ मत खसेका छ ।

Advertisement

विजयी उम्मेदवारको आधिकारी घोषणाको तयारी भइरहेको छ ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top