×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

श्रीपेच सार्वजनिक

२९ आश्विन २०७५

काठमाडौँ, असोज २९
नारायणहिटी दरबार सङ्ग्रहालयमा रहेको शाहवंशीय राजाहरुले लगाउने श्रीपेच अवलोकन गरी प्रधानमन्त्री ओलीले उद्घाटन गरेका छन् । सोमबार नारायणहिटी पुगेर ओलीले श्रीपेचको अवलोकन गरी उद्घाटन गरेसँगै अब सर्वसाधारणका लागि पनि खुला भएको छ ।

नारायणहिटी दरबार हेर्न जाने जो कोहीले पनि अब श्रीपेचको अवलोकन गर्न पाउने भएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालयको सुर्खेत र रुपन्देही कक्षमा श्रीपेच हेर्न सकिने छ ।

Advertisement

श्रीपेचका साथमा राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार, झारी, चमरलगायत सामग्री पनि अवलोकनका लागि राखिएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिए ।

२०२८ सालमा यो श्रीपेच पूर्वराजा विरेन्द्रका लागि तयार गरिएको थियो । प्रेमलाल श्रेष्ठले यसको निर्माणको जिम्मा लिएका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहले दरबार छाडेसँगै श्रीपेचलाई दरबारको सैलुन कक्षमा राखिएको थियो ।

Advertisement

नारायणहिटी दरबार सङग्रहालय २०६५ फागुन १६ गतेबाट सर्वसाधारणका लागि अवलोकन गर्न खुला गरिएको थियो भने अब महत्वपूर्ण मानिने दरबारिया समाग्रीहरुको पनि अवलोकनका लागि खुला गरिएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top