(नेप्से) परिसूचकमा आज सामान्य गिरावट

२१ असोज ८३, बुधबार
Share this
739shares

२१ असोज , काठमाण्डौ ।

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट ।

साताको अन्तिमतिर बजार ओरालो लाग्ने क्रममा नेप्से परिसूचक ६.३८ अङ्कले घटेर २५७२.३४ विन्दुमा बन्द ।

Advertisement

यो अघिल्लो दिनको तुलनामा प्रतिशतको गिरावट ।

आज बजारमा कारोबार भने उच्च ।

Advertisement

दिनभरिमा ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार ।

दिनभरमा कुल १ करोड ३ लाख कित्ता शेयर किनबेच ।

बजारमा कुल ३९ हजार ४६६ वटा कारोबारमार्फत ३५९ वटा स्क्रिप्टको शेयर कारोबार भएको नेप्सेको जानकारी ।

आजको बजारमा अधिकांश कम्पनीको शेयर मूल्यमा दबाब देखियो ।

बजारमा १६७ वटा कम्पनीको शेयर मूल्य घट्दा १०० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२ वटा कम्पनीको मूल्य स्थिर ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top