पत्नीको उपचार गराउन बालेन आफैँ टिचिङ अस्पताल पुगे

२९ असोज ८३, बिहीबार
Share this
681shares
२९ असोज , काठमाण्डौ ।
प्रधानमन्त्री बालेन्द्र शाहकी पत्नी सबिना काफ्लेको एपेन्डिसाइटिसको शल्यक्रिया सफलतापूर्वक सम्पन्न ।
आज बिहान करिब ४ बजे महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको शल्यक्रिया गरिएको जानकारी ।
अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।
वरिष्ठ सर्जन डा. प्रशान्त वीर सिंह कंसकारको नेतृत्वमा रहेको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो।
चिकित्सकहरूका अनुसार शल्यक्रिया सफल हुनुका साथै हाल उनको स्वास्थ्य अवस्था स्थिर तथा सामान्य ।
शल्यक्रियाका बेला प्रमुख शाह अस्पतालमै उपस्थित ।
Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top