३० असोज , काठमाण्डौ ।
सरकारले कुनै पनि मुद्दामा आवश्यक पर्दा विधिवत् अनुसन्धान गर्ने सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको स्पष्टोक्ति।
मन्त्रिपरिषद् बैठकपछि सांसद खगेन्द्र सुनारबारे सार्वजनिक भएको भनिएको अडियोका सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री तिमिल्सिनाले उक्त विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको दाबी ।

सरकारले कुनै पनि मुद्दा नदबाउने र सरकारको नियत पनि त्यस्तो नभएको मन्त्री तिमिल्सिनाको प्रस्टोक्ति ।
प्रक्रिया अनुसार अघि बढ्ने जिकिर ।




