जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ

१ कात्तिक ८३, शनिबार
Share this
779shares

३१ असोज , काठमाण्डौ ।

Advertisement

जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ फेरि पक्राउ ।

नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको जानकारी ।

Advertisement

बालेन सरकार आएपछि श्रेष्ठको यो दोस्रो गिरफ्तारी ।

आफूलाई साइबर ब्यूरो लैजाने जानकारी दिइएको श्रेष्ठको भनाइ ।

Advertisement

रास्वपा नेता समेत रहेका कलाकार हिमेश पन्तले श्रेष्ठविरुद्ध जाहेरी दिएका थिए ।

उनको परिवारले जग्गा कब्जा गरेको सम्बन्धी समाचारपछि जाहेरी परेको थियो ।

यद्यपी कुन जाहेरीबाट श्रेष्ठलाई पक्राउ गरिएको भन्ने जानकारी दिइएको छैन ।

यसैबिच नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईद्वारा श्रेष्ठको तुरुन्त रिहाइको माग ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top