अदिति बुढाथोकी भारतका चर्चित गायक मिलिन्द गावासँग (भिडियो सहित)

५ कात्तिक ७५, मंगलबार

एजेन्सी, कात्तिक ६
नेपाली चलचित्र ‘कृ’ मा अभिनय गरेपछि बेराजगार जस्तै बनेकी हिरोइन अदिति बुढाथोकीले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘कृ’ लगत्तै भारत हानिएकी उनलाई भारतका चर्चित गायक मिलिन्द गावासँग भिडियोमा अभिनय गर्दै गरेको देख्न सकिन्छ।इस्टाग्राममा राम्रो फलोअर भएकी अदिति ‘कृ’ मार्फत अनमोलको अपोजिटमा आउँदा उनको चर्चा चुलीमा थियो।

त्यसयता उनको त्यो चुली घटेको भनिरहँदा भारतका चर्चित गायकको म्युजिक भिडियो बाहिरिएको हो ।यसबाट अदितिले अभिनयको योजना बिट मारेकी छैनन्।

Advertisement

बरु सानो पोखरीबाट ठूलो पोखरीमा हाम्फाल्ने निर्णय गरेकी छिन् भन्ने पुष्टि भएको छ । जुन पोखरीमा मनीषा कोइरालाबाहेक त्यहाँको पोखरीमा कसैले पौडन सकेनन्।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top