नेपाली यू-१९ फुटबल टोलीका पूर्व कप्तान सुलभको गोल अस्ट्रेलियामा उत्कृष्ट

६ कात्तिक ७५, मंगलबार

काठमाडौं,कात्तिक ६
नेपाली यू १९ फुटबल टोलीका पूर्व कप्तान सुलभ मास्केको गोल अस्ट्रेलियामा वर्षको उत्कृष्ट गोलको मनोनयमा परेको छ ।

Advertisement

उनले अस्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ मा एट्लेटिकको तर्फबाट गरेको गोल एएफए कप २०१८ को उत्कृष्ट गोलको मनोनयनमा परेको हो ।

सुलभले वेस्टर्न सिड्नी वान्डरर्स विरुद्ध २ गोल गरेपनि उनको टोलीले सो खेलमा ४–३ ले पराजय भोगेको थियो ।

Advertisement

अस्ट्रेलियाले पहिलो पटक दिन लागेको सो उत्कृष्ट गोलको अवार्डमा मनोनयनमा परेका १० मध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने विजेता हुनेछ ।

अस्ट्रेलियन समय अनुसार अक्टोबर २४ मध्यरात ११ः४९ बजे सम्म भोट गर्न सकिनेछ ।

Advertisement

हेर्नुहोस उत्कृष्ट गोल 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top