कुन–कुन बलिउड कलाकार नाम परिवर्तन गरेर हिट भए ?

५ कात्तिक ७५, मंगलबार

एजेन्सी, कात्तिक ६
आफ्नो जन्मिदा एउटा नाम भएपनि करियर अघि बढ्दा धेरैले आफ्नो पहिलो परिचय नै बदल्ने गरेको पाईन्छ । त्यस्तै धेरै कलाकर्मीले पनि आफ्नो नाम परीवर्तन गरेका छन् । नेपालीदेखी बलिउडसम्म जसले नाम परिवर्तन गरेर चर्चा पाए र हिट बने ।

यी हुन नाम परिवर्तन गरेर चर्चामा आएका अनि हिट बनेका बलिउड कलाकार : सलमान खानको जन्मिदाको नाम अब्दुल राशिद सलीम हो तर उनि सलमान बनेरै चर्चामा आए । अहिले बलिउडमा सुपरस्टारको दर्जामा छन् ।

बलिउड हिरोईन प्रति जिन्टाको नाम पनि प्रितम जिन्टा थियो ।अहिले प्रिति नामले नै उनि चर्चामा छिन् ।

Advertisement

अर्की हिरोईन शिल्पा सेट्ठीको खास नाम अश्विनी सेट्ठी हो । त्यस्तै अभिनेता अक्षयकुमारको नाम राजिब हरिओम हो ।

अजय देवगनको खास नाम विशाल देवगन हो ।

‘ढिसुम’ हिरो जोन अब्राहमको नाम पनि फरहान अब्राहम हो भने ज्याकी श्राफको खास नाम जयकिशन काकूभाई श्राफ हो ।

यस्तै, अभिनेता जितेन्द्रको नाम रवि कपुर हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top