एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक २०८३, शुक्रबार
Share this
711shares

२७ कार्तिक , काठमाण्डौ ।

Advertisement

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली भइरहेको छ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहने ।

Advertisement

महाशाखाका अनुसार आज शुक्रबार पनि देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहने पूर्वानुमान ।

देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना ।

पश्चिमी वायुको प्रभावका कारण विशेषगरी हिमाली क्षेत्रमा मौसम बदली भई हल्का वर्षा र हिमपात हुन सक्ने ।

तराई क्षेत्रमा भने तत्काल ठूलो मौसमी परिवर्तनको सम्भावना नरहेको मौसम पूर्वानुमान ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top