नेपालको मौसममा ‘अक्वान’ चक्रवातको प्रभाव

३ मंसिर २०८३, बिहीबार
Share this
764shares

३ मंसिर , काठमाण्डौ।

Advertisement

देशका केही स्थानमा बादल लागे पनि आज मुख्यतया मौसम सफा रहने ।

नेपालमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव रहे पनि वर्षा हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

Advertisement

महाशाखाका अनुसार आज दिउँसो कोसी र मधेस प्रदेशसहित वाग्मती तथा गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्नेछ ।

त्यस्तै, आज राति कोसी र मधेस प्रदेशमा आंशिक बादल लाग्ने सम्भावना ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ भने बिहानको समयमा सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पार्न सक्ने ।

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभावका कारण देशका केही स्थानमा बादल लाग्ने भए पनि तत्काल वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top