सुनको मूल्य आज बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

१० मंसिर २०८३, बिहीबार
Share this
754shares

१० मंसिर, काठमाण्डौ ।

Advertisement

नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि ।

आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाइ ।

Advertisement

जसअनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार हुँदै ।

बुधबार सुन प्रतितोला २ लाख ४१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ८ हजार १६० रुपैयाँ कायम ।

यसैगरी, चाँदीको मूल्य पनि बढ्यो ।

आज चाँदी प्रतितोला ३ हजार ७५ रुपैयाँमा कारोबार हुँदै ।

बुधबार चाँदी प्रतितोला ३ हजार ४० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य २ हजार ६३६ रुपैयाँ कायम ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top