काभ्रेमा जिप दुर्घटना : पत्रकारसहित दुईजनाको मृत्यु,चार घाइते

१० कात्तिक ७५, आइतबार

काभ्रे, कात्तिक १०
काभ्रेको मन्डनदेउपुर नगरपालिकास्थित ढकालथोकमा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । शनिबार दिउँसो बा३च २८७ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मन्डनदेउपुर–४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका–१० का विनोद कार्की रहेको जनाइएको छ । पराजुली सन्चारकर्मी हुन् भने कार्की प्रदेश नम्बर–३ का ट्रेड युनियन कांग्रेस अध्यक्ष हुन् ।

दुर्घटनामा घाइते भएका पूर्वएआइजी किरण गौतमसहित सबैलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएको छ । जिपमा सवार यात्रीहरु देउपुरको ढुंगाखानी निरीक्षण गर्न गएको बताइएको छ ।दुर्घटनाको कारण खुलेको भने छैन ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top