कुकुरले गर्यो बालिकाको उद्दार

११ कात्तिक ७५, सोमबार

एजेन्सी,कात्तिक ११
फ्रान्सको गौविल–सुर–मेर नजिक समुद्री छालमा एक बालिकालाई बगाउँदै गरेको अवस्थामा किनारमा ल्याएको छ ।

समुद्री छालमा मात्यास नामक बालिका पौडी खेलिरहेकी थिइन् । अचानक समुद्री छाल बढेपछि बच्ची नजिक रहेको घरपालुवा कुकुरलाई खतरा अनुभव भयो र कुकुरले बच्चीलाई तानेर किनारमा ल्याएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मानिसहरू कुकुरको खुबै प्रशंसा गरिरहेका छन् ।

कुकुरले बच्चीको कपडालाई दाँतले च्याप्यो र खिच्दै समुद्र किनारसम्म पुर्यायो तर बच्चीलाई यो कुकुरसँग खेलेजस्तो मात्र लागिरहेको भिडियोमा देखिन्छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top