सर्लाहीमा गोली चल्यो, एकको मृत्यु

१२ कात्तिक ७५, मंगलबार

सर्लाही,कात्तिक १३
अज्ञात समुहको गोली प्रहारबाट सर्लाहीमा एकजनाको मृत्यु भएको छ । रामनगर गाँउपालिका–४ बहुअर्वामा अज्ञात समुहले गोलीहानी स्थानीय ६५ वर्षीय राम विलास महतोको मृत्यु भएको हो ।

बिहान ८ः ४५ बजेको समयमा महतोमाथि घर नजिकै गोली प्रहार भएको स्थानीयको भनाई छ । घटना लगतै आक्रोशित स्थानीयले घटना स्थलबाट शव उठाउन अबरोध गरेको जिल्ला प्रहरी कार्यलय मलंगवाले जनाएको छ ।

प्रहरीले थप सहयोगमा शवको मुचुल्का उठाउने काम गरिरहेको जनाएको छ । महतोमाथि गोली प्रहार गर्ने समूहको खोजी भैरहेको तथा घटनाको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रहरी उपरिक्षक पोषराज पोखरेलले बताए ।

Advertisement

यस्तै सोही स्थानमा सोमवार मात्र रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महतो माथि एक समूहले आक्रमण गरेका थियो । आक्रमणबाट वडाध्यक्ष महतोलाई टाउकोमा गहिरो चोट लागेको छ, भने उनको बायाँ खुट्टा भाँच्चिएको छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top