काँचो केरा खाँदा यस्ता फाईदा हुन्छन्,जान्नुहोस्

१३ कात्तिक ७५, बुधबार

एजेन्सी,कात्तिक १३
हामीले पाकेको केरा त धेरैले खाने गरेको छौँ तर काँचो केरा भने खासै कसैले पनि खाने गरेको भेटिदैन । जसरी हाम्रो स्वास्थ्यमा पाकेको केराले फाईदा पुरर्याउँछ त्यसै गरी काँचो केराको सेवनले नि फाईदा पुरर्याउँने गर्दछ । काँचो केरा खानुका यस्ता छन् फाईदा :

Advertisement

– यसको सेवन गर्नाले मोटोपना घटाउनुका साथै धेरै फाइदा पनि गर्छ ।

– काँचो केराको प्रयोगले शरीरलाई स्वस्थ बनाउनुका साथै राम्रो उत्कृष्ट बनाउँछ ।

Advertisement

– काँचो केरामा पूरा मात्रामा पोटासियम हुने गरेको छ । यसले शरीरको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । यस्तै यसले मानिसलाई दिनभरी सक्रिय बनाउँछ ।

– यसका साथै काँचो केरामा रहेको भिटामिन बी ६, भिटामिन सी, एण्टी(ओक्सीडेट्स पाउनुका साथै कोसिकाको पोषण समेत दिने गरेका छन्।

Advertisement

– क्यान्सर हुनबाट जोगाउँछ काँचो केरामा कयौँ यस्तो तत्व पाउँछ जसले शरिरमा क्यान्सरको आक्रमण हुनबाट बचाउँछ। यसैले यसको प्रयोग नियमित गरेमा उपयुक्त हुन्छ।

– कब्जियत समस्या हटाउँछ यसको प्रयोगले हाम्रो शरीरमा जमेको विशाक्त तत्वलाई बाहिर निकाल्ने काम गर्दछ। कब्जियतको समस्या भएमा मानिसलाई अनेकन रोग लग्ने गर्दछ।

– तौल घटाउँछ यसमा फाइबर भरपूर मात्रामा पाइने भएकाले यसको सेवनले मानिसमा हुने मोटोपनलाई घटाउँछ। शरीरमा जमेर बसेको फ्याटलाई हटाएर शरीरलाई सफा गरिदिन्छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top