सानिमा जनरल इन्सुरेन्सको नयाँ शाखा विराटनगरमा

विराटनगर, कात्तिक १४
सानिमा जनरल इन्सुरेन्सको नयाँ शाखा बुधबारदेखी विराटनगरमा सञ्चालनमा आएको छ । शाखाको एक कार्यक्रमका बिच कम्पनिका सञ्चालक खेम राज लामिछाने उद्घाटन गरे ।

कम्पनिले आर्थिक वर्ष २०७५/७६ मा देशभर २० वटा शाखा विस्तार गर्ने लक्ष्य अनुरुप विराटनगरमा पनि शाखा विस्तार गरिएको र कम्पनिका सहायक महा प्रवन्धक राजु पौडेलले बताए ।

देशका प्रतिष्ठत सफल उद्योगि तथा गैर आवाशिय नेपालीद्वारा प्रवर्धन गरिएको ,कम्पनिको लक्ष्य बिमाको सर्वशुलभ तथा यथोचित सुविधा पुर्याउने रहेको कुरा कम्पनिका अर्का सहायक महा प्रवन्धक अनिलराज गिरीले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

युरेनियम उत्खनन् गर्न अमेरिकासँग सम्झौता भएको हो ?शिशिरले दिए जवाफ

sishir khanal

इन्धनमा कृत्रिम अभाव सिर्जना गरी नाफा कमाउनेहरुको खेल

nepal-oil-nigam

नायिक उषा रजकलाई दुव्र्यवहार गर्ने पात्र को हुन् ?

usha

विवाहका लागि जीवन साथी खोजिदिने ‘लमी’ एप सार्वजनिक

lamee app

इक्वेडरलाई हराउँदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

602559fd-1b30-4cc1-ae87-a9055538d9f6

साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आउँदै

farmer uria DAP

जगदम्बा मोटर्सले नेपालमा पहिलो रियर–ह्विल–ड्राइभ ईभी ल्याउँदै

proton

सम्बन्धित समाचार

Scroll to Top