व्यवसायीसँग मिलेर खानीमा प्रहरीको लगानी

१५ कात्तिक ७५, शुक्रबार

प्रहरी नियमावली २०७१ को धारा ९६ अनुसार प्रहरी अधिकारीले कुनै पनि व्यवसायामा लगानी गर्न वा कम्पनी खडा गर्न पाउँदैनन्।

Advertisement

यस्तै परिच्छेद–८ ले पनि कुनै नाफामूलक संस्थामा बस्ने वा नाफा हुने व्यापार व्यवसायमा लगानी गर्न नपाइने स्पष्ट छ।

यसका बाबजुद धेरै उच्च प्रहरी अधिकारीले आफ्नै वा परिवारका नजिकका सदस्यको नाममा व्यापार व्यवसाय गरेको छ ।

Advertisement

प्रहरी सेवामा रहँदैका बखत पनि प्रहरीहरुको खानीमा लगानी छ भन्ने कुरा मण्डन देउपुरको घटनाले पुष्टि गरेको छ।

बहालवाला डीआईजी सुशील भण्डारी, एपीएफका पूर्वडीएसी विनोद गौतम व्यवसायीसँग मिलेर मण्डनदेउपुरमा बालुवाको वासिङ मेसिनसहतको खानी चलाउने उद्देश्यले त्यहाँ पुगेका थिए।

Advertisement

व्यवसाय बिस्तारकै लागि डीआइजी भण्डारी पूर्वडीएसपी गौतम, व्यवसायी बोगटी स्थानीय धनराज पुरीलगायतको टोली मण्डनदेउपुर पुगेका थिए। मण्डनदेउपुर–६ मा पुरीको जग्गामा बालुवा खानी सञ्चालन गर्ने उनीहरुको तयारी थियो।, यो खबर आजको कारोवार दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top