प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हुँदैमा राष्ट्रिय अर्थतन्त्रमा असर नपर्ने अर्थमन्त्रीको दाबी

विराटनगर ,कात्तिक १६
अर्थमन्त्री युवराज खतिवडाले प्रदेश र स्थानीय तहको विकास खर्च निरासाजनक हँुदैमा त्यसले राष्ट्रिय अर्थतन्त्रमा असर नपर्नेे दाबी गरेका छन् ।

विराटनगर विमानस्थलमा आज संचारकर्र्मीहरुसँग कुरागदै अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानिय तहले खर्च गर्न नसके पनि आर्थिक तरलता उत्पन्न हुन नदिने गरि व्यवस्था गर्न लागिएको जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहले पनि खर्च गर्ने क्षमता भने बढाउनु पर्ने बताए । उनले वत्तिय संघियता लागु भएको चार महिनामा सबै ठिकठाक हुन्छ भनेर सोच्नु हतार हुने बताए । प्रदेश सरकारको आफ्नै संरचनाहरु बन्ने क्रममा रहेको भन्दै उनले संघियबाट प्रदेश सरकारलाई संरचनाहरु एकै पटक हस्तान्तरण सम्भव नहुने जानकारी दिए ।

Advertisement

उनले संरचना दिने र लिने विषय भएकोले दिनेले दिन सक्नु पर्ने र लिने सँग त्यो संचालनको क्षमता हुनु आवश्य रहेको बताए । उनले कर्मचारी संमायोजनामा ढिलो भएको स्विकार्दै संघिय निजामति कानुन आउनासाथ त्यो समस्या समाधान हुने जानकारी दिए ।

मन्त्री खतिवडाले वित्त अयोगको अभावमा काम नरोकिएको भए पनि त्यसलाई पनि चाडै टुङ्याउने बताए । उनले स्थानिय तहामा करको समस्या विस्तारै समाधान हुँदै गएको जानकारी दिए ।उनले वत्तिय संघीयता लागु भएको चार महिना मात्र भएकोले बुझाईको कारणले मात्र करको समस्या देखिएको बताए ।

Advertisement

उनले सेयरको घटबड आर्थिक बृद्धिले मात्र नभएर क्रेता विक्रेताको मानोविज्ञानको विषय भएको जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

नेपालको बिजुली बिक्री मोदी रिसाएपछि रोकिएको हो ?

ovhrqjf_pm-modi_625x300_21_April_25

‘आधुनिक भाइकिङ’ एर्लिङ हालान्ड इङल्याण्डबाट किन खेल्दैनन् ?

halad

सम्बन्धित समाचार

Scroll to Top