भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्धारा मातहतका निकायलाई अख्तियारी हस्तान्तरण

विरानगर, कात्तिक १७
प्रदेश न १ को भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आफ्नो मातहतका निर्देशनालय र सेवा केन्द्र लगायत सम्पुर्ण कार्यालयहरुलाई बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेको छ ।

मन्त्रालयले आज विराटनगरमा अभिमुखिकरण कार्यक्रमको आयोजना गर्दै आर्थिक वर्षको पहिलो चौमासिक सकिन लाग्दा मन्त्रालयले आफु मातहतका सम्पुर्ण निकायहरुलाइ बजेट तथा कार्यक्रमहरु संचालन गर्ने अख्तियारी हस्तान्तरण गरेको हो ।

मन्त्रालयले बजेट तथा कार्यक्रमको अख्तियारी हस्तान्तरण गरेसँगै मातहतका निर्देशनालय,विभिन्न जिल्लामा ११ वटा ज्ञान केन्द्र, ३ वटा कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्र, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र र विभिन्न स्थानमा ८ वटा फार्म केन्द्रहरुलाई कार्यक्रम सञ्चालनका लागि बाटो खुलेको छ ।

Advertisement

कार्यक्रममा प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेश सरकारले निर्वाहमुखि कृषिलाई व्यवसायीक र आधुनिक बनाई आत्मनिर्भरत बढाउने कुरालाइ प्राथमिकतामा राखेको जानकारी दिए ।

मन्त्री आङम्वोले प्रदेश सरकारले आगामी पाँचवर्ष भित्र कृषिलाई आधुनिकिकरण गरेर पराम्परागत कृषि प्रणलीकोे अन्त्य गरिने जानकारी दिए ।कार्यक्रममा एक नम्बर प्रदेशका प्रमुख सचिव केदार न्यौपानेले नयाँ संरचना भएकाले काम गर्न केहि कठिनाइ भएपनि आफ्नो अधिकार र कार्य क्षेत्र बुझेर प्रभावकारी काम गर्न मन्त्रालयका सचिव र अन्य कार्यालयका प्रमुखहरुलाइ निर्देशन दिए ।

Advertisement

मन्त्रालय मातहत अहिलेसम्म कृषि विकास निर्देशनालय, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय,विभिन्न जिल्लामा ११ वटा ज्ञान केन्द्र, ३ वटा कृषि ज्ञान केन्द्र सम्पर्क केन्द्र, कृषि व्यवसाय प्रवर्धन सहयोग तथा तालिम केन्द्र र विभिन्न स्थानमा ८ वटा फार्म केन्द्रहरु स्थापना भएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

निर्मला पन्त प्रकरणको पुरानो फैसलामा पत्रकार भण्डारी पक्राउ

2668d156-d8e8-4076-8f24-d6bcb46d05c1

अमेरिका अन्तिम १६ मा, बोस्निया एन्ड हर्जगोभिना बाहिरियो

722c405b-4265-45bb-aea3-f1ea6f3b04bb

नेपाली प्रतिभाको विश्वभर कदरः दिपेन्द्रलाई क्यानडा तेक्वान्दोको अन्तर्राष्ट्रिय सम्मान

2cf23fc9-11ec-4a50-971d-63826f7093e2

गरिमा विकास बैंक सिल्भर अवार्डबाट सम्मानित

fb33e2d1-fd38-46f2-a34a-820de1a45bd6

इरानले खामेनीको ‘रगतको बदला’ लिने, अन्त्येष्टिअघि गर्यो घोषणा

iran america update

भेनेजुएला भूकम्पःमृतक २२ सय नाघे,मेक्सिकोको प्रख्यात उद्धार टोली पुग्दै

venezueala earthquake

वर्षाले बढायो विपद्को जोखिम, आज कहाँ हुन्छ भारी वर्षा ?

mausam-2075-12-18-768x388

डीआर कंगोको करामत रोक्दै केनले देखाए चमत्कार

78295008-3d7d-4338-8303-e06f9a5c560e

आश्चर्यमय पुनरागमन जितका साथ बेल्जियम अन्तिम १६ मा

79556cb8-5d49-4c40-862a-abeb585f1087

ग्लोबल आइएमई बैंकको खाता अब एपबाटै ब्लक गर्न मिल्ने

d0dd9096-8b59-45bb-98c5-b2538bf4eb36

सम्बन्धित समाचार

Scroll to Top