विराटनगरमा बन्ने भयो ४ अर्बको लागतमा भ्यूटावर, मन्त्री पण्डितले गरे शिलान्यास

विराटनगर,कार्तिक १८
विराटनगरमा भ्यू टावर बन्ने भएको छ । विराटनगर महानगरपालिका स्थित वडा नम्बर ३ मा भ्यूटावर बनाइने भएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित,प्रदेश १ का कार्यबाहक मूख्यमन्त्री हिक्मत कार्की, सामाजिक विकासमन्त्री जीवन घिमिरे र महानगर प्रमुख भीम पराजुलीले भ्यूटावर निर्माणस्थलमा आइतबार टावरको शिलान्यास गरेका छन् ।

Advertisement

टावरको शिलान्यास गर्दे पण्डितले विराटनगरलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भ्यूटावर महत्वपूर्ण हुने बताए । टावर निर्माणका लागि तिनै तहको सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने पनि बताए ।

कार्यक्रममा प्रदेश सरकारका कार्यबाहक मूख्यमन्त्री कार्कीले पनि तिनै तहको सरकारसँग साझेदारी गरेर अगाडि बढ्ने बताए । ४ अर्वको लागत अनुमान गरिएको टावरको उचाई १ सय १० मिटर हुनेछ ।

१ विघा ७ कठ्ठा क्षेत्रफलमा एकसय १० मिटर अग्लो भ्यूटावर निर्माण हुनेछ जसका लागि डिपिआर निर्माण सुरु भएको छ । टावरमा राजबंशी समुदायको संग्रहालय, विजनेश कम्प्लेक्स, रिक्रेशन सेन्टर, डिपार्टमेन्ट स्टोर, रेष्टुरेन्ट र प्रर्दशनी केन्द्र समेत रहने छन ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top