Nepal Times
Nepal Times
3
Shares

नेताको गलामा अढाइ करोडको माला

नेताको गलामा अढाइ करोडको माला

तिहार सकिएको दुई महिना बितिसकेको छ ।

तिहारमा बढी बिक्री हुने सयपत्री फूलको कारोबार भने तिहारको समयभन्दा झन्डै दोब्बरले बढेको छ ।

नेताहरुको स्वागतका लागि सहरदेखि गाउँसम्म गोदावरी फूलको कारोबार बढेको खबर आजको कारोबारमा छ ।

पुष्प कारोबार गर्नेका लागि चुनाव आम्दानीको स्रोत बनेको छ ।

फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)का अनुसार चुनावी कार्यक्रमको एक महिनामा करिब २ करोड ५० लाख रकम बराबरको मालाको कारोबार भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.