×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

पीपीएल : उपाधिको लागि चितवन राइनोज र पोखरा पल्टन भिड्दै

२० कार्तिक २०७५

पोखरा, कात्तिक २०
पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधिको लागि चितवन राइनोज र पोखरा पल्टनबीच भिडन्त हुँदैछ ।

आज कप्तान पारस खड्का रहेको चितवन राइनोज र शरद भेषवाकरले नेतृत्व गरि रहेको घरेलु टोली पोखरा पल्टनबीचको खेल विहान ११ बजेबाट पोखरा रंगशालामा चल्ले छ ।

Advertisement
Advertisement

लिग तालिकाको शीर्ष स्थानमा रहँदै पोखरा सोझै फाइनलमा प्रवेश गरेको हो भने चितवनले अन्तिम तीन खेलमा लगातार जित निकाल्दै प्ले अफमा हुलास काठमाडौँ रोयल्सलाई ६ विकेटले हराउँदै फाइनलमा आफ्नो स्थान पक्का गरेको हो । समुह चरणको खेलमा पोखराले चितवनलाई ५ विकेटले पराजित गरेको थियो ।

समुह चरणको खेलमा पोखराको प्रदर्शन कस्तो ?
पहिलो खेलमा विराटनगरलाई ५८ रनले हराएको पोखराले दोस्रो खेलमा वुटवलसँग ३३ रनले पराजित हुन पुगेको थियो । त्यस्तै तेस्रो खेलमा चितवनलाई ५ विकेटले पराजित गर्दा चौथो खेलमा धनगढीसँग २ विकेटले पराजित हुन पुग्यो ।

अन्तिम तथा पाँचौ खेलमा घरेलु टोली पोखराले हुलास काठमाडौा रोयल्सलाई ४ विकेटले पराजित गर्दै ५ खेलमा ३ मा जित र २ मा हारका साथ अंक तालिकाको शिर्ष स्थानमा रहदैँ सोझै फाइनल प्रवेश गरेको हो ।

जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका विदेशी खेलाडी रवि इन्दर सिंह, मोहम्मद नविदसँगै ललितनाराण राजवंशी र राशीद खानको प्रर्दशननै उपाधि चुम्ने वा गुमाउने भन्नेमा धेरै निर्भर रहने छ । साथै पोखराले घरेलु मैदानमा घरेलु दर्शकको पनि राम्रो साथ पाउने अपेक्षा गरिएको छ ।

समुह चरणको खेलमा चितवनको प्रदर्शन कस्तो ?
पहिलो खेलमा बुटवलसँग ७० रनले पराजित भएको चितवन दोस्रो खेलमा पोखरासँग ५ विकेटले पराजित हुन पुग्यो । तेस्रो खेलमा धनगढीलाई १ सय २६ रन र काठमाडौँलाई १३ रनले पराजित गर्दै चितवनले खेलमा पुनरागमन गरेको थियो ।

अन्तिम खेलमा विराटनगरलाई ४ विकेटले पराजित गर्दै ५ खेलमा दुईमा हार र ३ मा जितका साथ दोस्रो स्थानमा रहदै प्ले अफमा खेल्ने मौका पाएको थियो । सन्नी पटेल, स्मित पटेल, करण केसी र हरि शंकर शाह प्रर्दशनले फाइनल खेलमा ठूलो प्रभाव पार्ने छ ।

Advertisement

विजेता टोली २७ लाख र उपविजेता टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । पूर्वघोषित पुरस्कार अनुसार प्रतियोगिताको म्यान अफ द सिरिज, उत्कृष्ट ब्याट्सम्यान र बलरले सुजुकी जिक्सर १ सय ५५ सीसी मोटरसाइकल पाउने छन् । मोस्ट भ्यालुएबल प्लेयरलाई १ लाख र उदयीमान खेलाडीलाई ५० हजार रुपैयाँको व्यवस्था गरिएको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top