×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

राष्ट्रिय पार्टी पाँचवटा मात्र

२ पुष २०७४

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । शनिबार बेलुकीसम्म को मतपरिणाम अनुसार प्रत्यक्षमा जस्तै समानुपातिकमा सबैभन्दा धेरै मत एमालेले ल्याएको छ ।

नेपाली काग्रेस दोस्रो स्थानमा छ ।

Advertisement
Advertisement

यस्तै पाँच दलमात्रै राष्ट्रिय पार्टी बन्ने निश्चित देखिएको छ ।

समानुपातिकतर्फ एमालेले ४१ कांग्रेसले ४० माओवादी केन्द्रले १७, राजपा र संघीय समाजवादी फोरमले ६,६ सिट ल्याउने देखिएको छ ।

Advertisement
Advertisement

मतगणना सकिँदासम्म पाँच दलमध्ये एकदुई सिट थपघट हुन सक्नेछ ।, यो खबर आजको कान्तिपुरमा छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top