×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

धुलोधुवाँले मानव स्वाथ्यमा पार्ने असरलाई यसरी निदान गरौं

२९ कार्तिक २०७५

विराटनगरमा वायुप्रदुषण सम्बन्धी समस्या गत २ वर्षयता भएको हो । पहिले एक समय थियो, धुमपान सम्बन्धीको समस्याहरु हुने तर अहिले धुलो र धुवाँसम्बन्धी समस्याहरु बढेका छन् ।

विराटनगरमा भईराखेको कन्ट्रक्सनले पनि वायु प्रदुषणमा समस्या बढाएको हो, सरकारको राम्रो निती नभएर पनि होला । धुलो धुवाँ सम्बन्धीको जुन प्रदुषण छ त्यो सामान्य धुमपान भन्दा बढी हानिकारक हुन्छ ।

Advertisement
Advertisement

सामान्यतया कन्ट्रक्शनमा काम गर्ने कर्मचारीहरु, ट्राफिक प्रहरीहरुको लागि त्यो वातावरणमा आधा घण्टा बस्नु भनेको १५÷२० वटा चुरोट खाए सरह हो । धुलोधुवाँमा ठूलो– ठूलो कण हुन्छ,ती कणहरु हाम्रो फोक्सोको नलीमा या फोक्सोकै मासुमा गएर जम्ने हुन्छन् ।

वायु प्रदुषण एकप्रकारको ‘ साईलेन्ट किलर’ हो । दमखोकी भएको मानिस या फोक्सो केही कारणले कमजोर भएको मानिस, पहिलेदेखि नै निमोनिया भएको बिरामीहरु दमखोकीको बिरामीहरुलाई बायुप्रदुषणले अझ हानी गर्छ ।

पूरानो बिरामीलाई अझ दबाईले नै काम नगर्ने, पटक– पटक अस्पताल धाईराख्नुपर्ने अथवा भर्ना भएर अस्पतालमा नै बसिराख्नुपर्ने हुन्छ । यो समस्या ठूलो उमेरकालाई भन्दा बालबालिकाहरुलाई बढी हुन्छ ।

आउने दशवर्षमा वायु प्रदुषणको यही स्थिती रह्यो भने फोक्सो सम्बन्धी स्वासप्रश्वास सम्बन्धी समस्या अझ बढ्ने हुन्छ । भोलिको समयमा टिभीको जोखिम गराउने, क्यान्सर हुने, फोक्सो सम्बन्धी क्यान्सरको अनुपात बढाउने हुन्छ ।

कसरी नियन्त्रण गर्न सकिन्छ ?
यसलाई नियन्त्रण गर्न नसकिएपनि जो– जो व्यक्ति धुलो धुवाँमा काम गर्नुहुन्छ, ट्राफिक प्रहरी, बाटो बनाउन खटिने कामदारहरुलाई वैज्ञानिक तरीकाले बनाएको माक्सहरु(प्रोटेक्टिभ गियर) लगाउनुपर्ने हुन्छ ।

जुन माक्सहरुले धुलो धुवाँलाई फिल्टर गर्छ ती माक्सहरु लगाएर काम गर्नुपर्छ र त्यस्तो वातावरणमा ३ देखि चार घण्टाभन्दा बढी बस्न हुँदैन । जहाँ धुलो धुवाँको प्रदुषण हुन्छ, त्यो नियन्त्रण गर्न सकिँदैन भने त्यस ठाउँमा पानी छर्किनु अथवा धुलो मेसिनद्धारा तान्नु नै उत्तम विकल्प हो ।

पैदल यात्रुले यस्तो प्रदुषणबाट कसरी बच्ने ?
धुलो धुँवाको प्रदुषण बढी नभएको ठाउँमा पनि पैदल यात्रुलाई जोखिम नै हुन्छ । सकेसम्म उनीहरुले त्यो क्षेत्रमा जान नै रोक्नुपर्छ । धुलो धुवाँ त्यही ठाउँमा रहने मात्र हैन यो त्यसक्षेत्र वरिपरी पुगेको हुन्छ ।

त्यो क्षेत्रमा नजाँदा पनि कोही मानिसलाई यससम्बन्धी समस्या हुन्छ । अहिले फार्मेसीहरुमा एन–९५ नामको माक्स पाईन्छ, त्यो लगाएर हिँड्नु उत्तम हुन्छ र डिस्फोजेबल माक्सहरु लगाउनुपर्छ ।

Advertisement

कतिपय मानिसहरु एउटै माक्स सफा नगरीकन लगाउने पनि हुन्छन् त्यसो गर्नु गलत हो । माक्सले पूर्ण सुरक्षा भने गर्दैन त्यसकारण प्रदुषण भएको क्षेत्रमा जाने समय घटाउने वा त्यस्तो क्षेत्रमा सकेसम्म नजानु नै उत्तम हो ।
–पुरु कोईराला/छाती रोग विशेषज्ञ(उहाँ कोशी अञ्चल अस्पतालमा कार्यरत हुनुहुन्छ)

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top