×

NEPAL TIMES UPDATES

Playing
रास्वपाको एक सिट थपिने संभावना तत्काललाई टर्याे|| Nepal Times
Mar 15, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-01-2082 || Nepal Times
Mar 15, 2026
Playing
रविमाथिको मुद्दा अभियोगपत्र फिर्ताविरुद्धको रिट ‘हेर्दाहेर्दै’ मा|| Nepal Times
Mar 15, 2026
Playing
Iran war 10 Updates,इरानको टापु ध्व स्त, नेतन्याहुलाई खोजेर मा र्ने || Nepal Times
Mar 15, 2026
Playing
रूस पुगे मोज्तबा खामेनी, Putinले गरे उद्यार, नेतन्याहुको ज्या नलाई ख तरा || Nepal Times
Mar 15, 2026
Playing
पदका लागि कोही पनि घरघर नधाउनुहोलाः रवि लामिछाने || Nepal Times
Mar 15, 2026
Playing
पूर्वबाट उदाएको हर्कवाद || Nepal Times
Mar 15, 2026
Playing
World News: अमेरिकीलाई मध्यपूर्व छाड्न सूचना, हर्मुजमा यो*द्धपोत पठाउन Trumpको अपिल || Nepal Times
Mar 15, 2026
Playing
कार्की आयोगको प्रतिवेदनबारे आज निर्णय ? मन्त्रिपरिषद् बैठक बस्दै || Nepal Times
Mar 15, 2026
Playing
इरानले ज्या नको बदला ज्या न लि ने, Netanyahu लाई मा र्ने ध म्की, कहाँ छन् ‘Bibi’? || Nepal Times
Mar 15, 2026

राष्ट्र बैंकको ढुकुटी नोटले भरिएपछि बैंकहरूकाे पैसा फिर्ता, अागामी तीन वर्षसम्म समस्या नसल्टने

२९ कार्तिक २०७५

काठमाडौं, कात्तिक २९
‘अब पाँच हजार र १० हजारका नोट छापौं, एक हजारका नोटले मात्रै भएन’, बुधबार नेशनल बैंकिङ इन्स्टिच्युटले आयोजना गरेको कार्यक्रममा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत तथा बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भनेका थिए ।

बैंकर्स संघका अध्यक्षको त्यस्तो अभिव्यक्तिमा बिशेष अर्थ देखिएको छ । नेपाल राष्ट्र बैंकले पैसा नलिएपछि ढुंगानाले मात्रै होइन अधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले हैरानीमा व्यहोर्नु परेको गुनासो गरिरहेका छन् ।

‘हामीले पैसा राख्न पठाउँदा ढुकुटीमा राख्ने ठाउँ छैन भनेर फर्काउने गरेको छ केन्द्रिय बैंकले, हामीलाई पैसाको सुरक्षा गर्ने चिन्ता छ’, एक बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले पनि नोट भण्डारण गृह(ढुकुटी)मा ठाउँ नभएकाले बैंकहरुलाई पैसा फिर्ता पठाईएको बताए ।

‘नोट भण्डारण गर्ने थापाथली भवन २०७२ सालको भूकम्पले भत्काएको थियो । त्यस यता राष्ट्र बैंकको ढुकुटी सधै भरिँदै आएको छ । पैसा भण्डारण गर्ने ठाउँ नभएपछि केन्द्रिय बैंकले पैसा फिर्ता पठाएको हो’, मुद्रा व्यवस्थापन विभागका प्रमुख निरौलाले भने ।

उनले आगामी साढे तीन बर्षसम्म केन्द्रिय बैंकले पैसा नलिने पनि स्पष्ट पारे । ‘हामीले पुराना नोट फिर्ता गरेका छैनौं, त्यो लिनु हाम्रो दायित्व हो तर नयाँ नोट भने अझै साढे तीन वर्षसम्म लिँदैनौं’, निरौलाले भने ।

उनले थापाथलीमा निर्माण आरम्भ गरिएको नयाँ भवन नबनेसम्म बैंकहरुसँग नोट नलिने बताएका हुन् । बाणिज्य बैंकहरुले थोरै पैसा राख्ने जोखिम समेत नउठाएको उनले गुनासो गरे । ‘दुई वटा बाकस राखेर बाणिज्य बैंक चलाएर हुन्छ, त्यत्रा कर्पोरेट भवनहरु छन, त्यसकै दुईवटा कोठामा पैसा भण्डारण गरे हुन्छ नि’, निरौलाले भने ।

केन्द्रिय बैंकको भवन भत्किएर पैसा भण्डारण गर्ने ठाउँ नहुँदा समेत बाणिज्य बैंकहरुले समस्या नबुझेको पनि उनले गुनासो गरे ।
उपत्यकामा नोट भण्डारण गर्ने ठाउँ नभएकाले उपत्यका बाहिरका क्षेत्रिय कार्यालयहरुमा समेत पठाउने गरिएको उनले बताए ।(विकास न्युजबाट)

भर्खरको समाचार

उपभोक्ता अधिकार सचेतनाकालागि नेपाल टाइम्सकर्मी संचिता श्रेष्ठ सम्मानित

DSC00141.JPG

इरानको सैन्य क्षमता समाप्त भएको ट्रम्पको दाबी

U.S. President Donald Trump, who is being treated for the coronavirus disease (COVID-19) in a military hospital outside Washington, speaks from his hospital room, in this still image taken from a video supplied by the White House, October 3, 2020. The White House/Handout via REUTERS THIS IMAGE HAS BEEN SUPPLIED BY A THIRD PARTY.

युद्ध अझै चर्कन सक्ने चिन्ता

Screenshot 2026-03-12 085015

सरकार गठनको प्रक्रिया थाल्दै रास्वपा

balen rabi rasopa team

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

सम्बन्धित खबरहरु

Scroll to Top