×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

नेपाल बैंक ८२औं वर्षमा प्रवेश, एकैदिन विभिन्न ८ शाखा स्थापना

२ मंसिर २०७५

काठमाडौं ,मंसिर २

नेपाल बैंक लिमिटेड ८२औँ वर्षमा प्रवेश गरेको छ । सो अवसरमा बैंकले खुल्ला रक्तदान तथा निशुल्क आँखा परीक्षण कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले रक्तदाताहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

Advertisement
Advertisement

कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल बैंक विगतको कमजोर अवस्थाबाट तुलनात्मक रुपमा माथि उठी आज सवल बैकको रुपमा स्थापित हुन सकेको बताएका छन् । साथै, आगामी दिनमा वित्तीय पहुँच तथा ग्राहक सेवामा बलियो उपस्थिति सहित सरकारी बैंकको हैसियतले नेपाल सरकारका गरिवी निवारण, सहुलियतपूर्ण ऋण कार्यक्रम, पूर्वाधार विकास सम्वन्धी आयोजनाहरुमा सक्रिय सहभागिता बढाउन जोड दिनुपर्ने उनले बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरन्जीवि नेपालले दिगो र समावेशी आर्थिक वृद्धिका लागि वित्तीय क्षेत्रबाट अपेक्षित भूमिका निर्वाहमा विशेष ध्यान पुर्याउन नेपाल बैकलाई शुभकामना दिएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले बैंकले हालका वर्षहरुमा हासिल गरेका उपलब्धिहरु गर्भ गर्न लायक रहेको बताए । बैकले प्राप्त गरेका उपलव्धिलाई दीगो बनाउन आगामी बैक व्यवस्थापनको ध्यान स्मार्ट ब्रान्चको प्रभावकारी कार्यान्वयन गरी ग्राहकलाई प्रफुल्ल बनाउने दिशामा केन्द्रित हुने प्रतिवद्धत व्यक्त गरेका छन् ।

यसैबीच बैंकले वार्षिकोत्सवकै दिन विभिन्न ८ स्थानमा शाखा स्थापना गरेको छ । यसरी स्थापित हुने शाखाहरु प्रदेश १ को विराटचोक (मोरङ्ग), मंगलवारे (ईलाम )पाख्रीवास (धनकुटा ) प्रदेश २ को सर्लाही पर्सा , भवानीपुर (सर्लाही ) वर्दिवास (महोत्तरी ) प्रदेश ३ को दुधौली (सिन्धुली )प्रदेश ४ को आरुङखोला (नवलपरासी ) रहेका छन् । यी शाखा स्थापना पश्चात बैंकको जिल्ला पहुंच ५९पुगेको छ ।

Advertisement

बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमाशमा ९१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस अवधिमा बैंकले ९३ अर्ब ४३ करोड निक्षेप संकलन गरि ८१ अर्ब कर्जा प्रवाह गरेको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top