×

NEPAL TIMES UPDATES

Playing
सर्वाेच्च प्रकरणमा बार आन्दोलित,लालटिन बालेर विरोध गर्ने|| Nepal Times
May 18, 2026
Playing
एमाले अब विद्याले हाँक्ने ? ओलीले झुकेरै दिए सदस्यता || Nepal Times
May 18, 2026
Playing
एकैदिन ३ सय ७८ जनाले फिर्ता पाए सहकारीको वचत || Nepal Times
May 18, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-04-2083 || Nepal Times
May 18, 2026
Playing
जेनजी आन्दोलनबारे मानवअधिकार आयोगको प्रतिवेदन किन गुपचुप ?|| Nepal Times
May 18, 2026
Playing
इरान हान्न उडे अमेरिकी जहाज, इजरेलमा अखडा|| Nepal Times
May 18, 2026
Playing
Trumpको ध*म्कीपछि इरानी सडकमा मानव सागरः यु*द्ध गर्न तयार || Nepal Times
May 18, 2026
Playing
भारतले बालेन सरकारलाई असहयोग गरेको हो ? चिनी प्रतिबन्ध के हो ? || Nepal Times
May 18, 2026
Playing
उत्तर कोरियाको नयाँ सैन्य रणनीतिः सीमालाई किल्लामा बदल्ने || Nepal Times
May 18, 2026
Playing
World News: Iranमा नयाँ हम*ला*को तयारी,दर्जनौं अमेरिकी विमानIsrael पुगे|| Nepal Times
May 18, 2026

उद्योगी महेन्द्र गोल्छाको स्मृति दिवसमा विभिन्न कार्यक्रम

२ मंसिर २०७५

विराटनगर, मंसिर २
विराटनगरका उद्योगपति महेन्द्र गोल्छाको नवौंं बार्षिक स्मृति दिवसका अवसरमा आइतबार उद्योग संगठन मोरङले विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।दिवसका अवसरमा उद्योग संगठन मोरङ परिसरमा रहेको गोल्छाको अर्ध कदको सालीकमा माल्र्यापण गरिएको छ ।

माल्र्यापण गर्दे उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले स्वर्गीय महेन्द्र गोल्छाले औधोगिक र आर्थिक क्रान्ति बिना देशको विकास सम्भव नरहेको बताएको स्मरण गर्दे उनले देखाएको बाटोमा अहिलेको सरकार पनि हिडेको बताए ।

Advertisement
Advertisement

यस्तै स्मृति दिवसकै अवसरमा कोशी अञ्चल अस्पतालका विभिन्न वार्डहरुमा फलफूल वितरण गरिएको छ भने विराटेश्वर वृद्धाश्रममा खाद्यान्न वितरण गरिएको छ ।

Advertisement
Advertisement

गोल्छाकै स्मृतिमा प्लस टु स्तरीय हाजिरीजवाफ प्रतियोगिता र क्रिकेट टुर्नामेन्ट गर्ने कार्यक्रममा जानकारी दिइएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top