Nepal Times
Nepal Times
3
Shares

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना

साढे ३ अर्बमा दुई हेलिकप्टर किन्दै सेना

अर्थ मन्त्रालयले एउटा हेलिकपटर र दुईवटा जहाज खरिद गर्न नेपाली सेनालाई रकम निकासा गरेको महिना दिन बित्न नपाउँदै सेनाले थप दुई एमआई १७-भी-५ हेलिकप्टर खरिद प्रक्रिया अघि बढाएको छ ।

रुसका कजान हेलिकप्टरले उत्पादन गर्ने एमआई १७-भी-५ को हेलिकप्टर खरिद गर्न सेनाले रक्षा मन्त्रालययमा प्रस्ताव पठाइसकेको छ ।

मन्त्रिपरिषद बैठकले स्वीकृत गरेपछि रुसको सरकारी स्वामित्वको रोसोबोरोनेक्सर्पोसंग दुईवटा एमआई १७ भी ५ हेलिकप्टर खरिद सम्झौता हुन्छ, जंगी अड्का श्रोतले जानकारी दिएको छ ।, यो खबर आजकोनागरिकमा छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.