×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

निर्मलाका बुवालाई काठमाडौँ लगियो

९ मंसिर २०७५

कञ्चनपुर, मंसिर ९
बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवामा मानसिक समस्या देखिदै गएपछि उपचारका लागि काठमाडौँ पठाइएको छ । चिकित्सकहरुको सल्लाहमा शनिवार निर्मलाका बुवा यज्ञराज पन्तलाई थप उपचारका लागि काठमाडौँको पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए ।

उनका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । छोरीको बलात्कार र हत्या पछि पछिल्लो समय यज्ञराज डिप्रशेनमा गएकाले मानसिक स्वास्थ्यमा समस्या देखिएको छ । चिकित्सकहरुले सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्नु पर्ने सुझाव दिएपछि काठमाडौँ लगिएको हो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट पनि काठमाडौं गएका छन् ।

Advertisement
Advertisement

विमानले लैजान मानेन
निर्मलाका बुवा यज्ञराज लाई धनगढीबाट काठमाडौं जाने विमानले लौजान मानेन् । धनगढीबाट साढे ६ बजे बुद्ध एयरको फ्लाइटमा निर्मलाका बुवासहितको टोलि काठमाडौँ जाने तयारी थियो । तर यज्ञराजले विभिन्न किसिमका हर्कत गर्न थाले पछि जहाजमा लैजान नसकिने स्रोतले बताएको छ ।

कहिले झ्यालका सिसामा मुक्का बजार्ने गरेको त कतिखेर अन्य यात्रुहरुलाई विभिन्न किसिमका असहज व्यवहार गर्ने गरेकोले जहाजमा लैजान नसकिएको बताइएको छ । धनगढीबाट काठमाडौं जहाजले लिन नमाने पनि शनिवार राति नै एम्बुलेन्समा राखेर निर्मलाका बुवालाई काठमाडौं पठाएको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए ।

‘प्लेनमा गर्न नहुने व्यवहारहरु उनले गरिरहेकाले प्लेनवालाहरुले लिन मानेनन् । यात्रुलाई हतकडी लगाएर लैजान मिल्दैन । त्यसो भएको हुनाले धनगढीबाट एम्बुलेन्स खोजेर काठमाडौं पठाइयो ।’ पछिल्लो समय यज्ञराजले अस्वभाविक व्यवहार देखाउने गरेका छन् । रातमा नसुत्ने, बर्बराउने र निर्मलाको नाम लिदै रुने, गालीगलौज गर्दै बजारमा हिँड्न थालेका छन् ।

पछिल्लो समय यज्ञराजको मानसिक अवस्था अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार थप चिन्तामा परेका छन् । गत कार्तिक २५ गतेदेखि निर्मलाको परिवार न्यायको खोजीमा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धारमा धर्नामा बसेका थिए ।

निर्मलाको बलात्कार तथा हत्या भएको झण्डै चार महिना पुग्नै लाग्दा समेत निर्मलाले न्याय पाउन सकेको छैन् । गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।

Advertisement

घटना घटेको चार महिना पुग्नै लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन । अझै न्यायको खोजीमा धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्थामा समस्या देखिएकाले परिवार निकै चिन्तामा परेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top