×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

वेस्ट इन्डिज बिरुद्दको दुइ टेष्ट शृंखलामा बाङ्लादेश बिजयी

१७ मंसिर २०७५

एजेन्सी,मंसिर १७
वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखलामा घरेलु टोली बंगलादेशले २ – ० ले जित्दै क्लिन स्विप गरेको छ । आईतबार शेर बंगला नेशनल स्टेडियममा सम्पन्न दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १ सय ८४ रनको इनिङ्स अन्तरले पराजित गर्दै बंगालादेशले क्लिन स्विप गरेको हो ।

बंगालादेशको लागि स्पिनर मेहदी हसन मिराजले १२ विकेट लिए । हसनले पहिलो इनिङसमा ७ र दोस्रोमा ५ विकेट हात पारे । ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेस्ट इन्डिज पहिलो इनिङसमा १ सय ११ रनमा समेटिएपछि बंगलादेशले पुन ब्याटिङ गर्न दिएको थियो ।

Advertisement
Advertisement

दोस्रो इनिङसमा आइतबारनै ५९.२ ओभरमा अल आउट हुदैँ २ सय १३ रनमा समेटिएपछि बंगलादेश फराकिलो इनिङ्स अन्तरले विजयी भएको हो । वेस्ट इन्डिजका लागि दोस्रो इनिङसमा सिम्रोन हिटम्येरले ९३,शाइ होप २५ र केमर रोच ३७ रनमा नट आउट रहे भने अन्य कुनैपनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् ।

Advertisement
Advertisement

बंगलादेशले पहिलो इनिङसमा ५ सय ८ रन बनाएको थियो । यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो । अब यी दुई टोलीबीच समान तीन वान डे र टी–२० श्रृंखला हुने छ भने पहिलो वान डे खेल ढाकामा आगमी ९ डिसेम्बरमा हुने छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top