×

NEPAL TIMES UPDATES

Playing
इरा*नको ९०% ह*तियार ध्व*स्त भएपनि अमेरिकालाई दि*दैछ चुनौती*|| Nepal Times
Apr 11, 2026
Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026

सरकार अघि पार्टी एकता हुनुपर्छ : पोखरेल

११ पुष २०७४

किशोर विश्वकर्मा
विराटनगर, पुस ११

माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य गिरिराजमणि पोखरेलले सरकार निर्माण अघि एमाले र माओवादीबीच पार्टी एकता हुनुपर्ने बताएका छन् ।

Advertisement
Advertisement

वहालवाला विनाविभागीय मन्त्री समेत रहेका नेता पोखरेलले विराटनगरमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बकताएका हुन् । उनले पार्टीमा नमिलेको विचार र लाइनको विषयमा महाधिवेशनमा छलफल गर्ने गरी पार्टी एकता गर्नुपर्ने बताएका हुन् ।

पोखरेले उचित ढंगले पावर शेयरिङ गर्ने सहमति पछि मात्रै पार्टी एकता हुने बताए । उनले पार्टी एकता गर्नुपर्ने विषय प्रचण्ड र केपी ओलीको दिमाग मात्रै नभएर नेपाल र नेपालीको आवश्यकता भएको बताउँदै पराधिन अर्थतन्त्रको अन्त्य, स्वाधिनता र प्रगतिशित एजेण्डा कार्यान्यनका लागि बामपन्थी एकता आवश्यक भएको दाबी गरे ।

एक अर्को प्रसंगमा नेता पोखरेलले अहिलेकै प्रणालीमा अर्को पटक निर्वाचन लड्न नसकिने बताए । उनले चुनावमा मासु, पैसा, साडी बाँडेर निर्वाचन लड्नु गलत संस्कृति भएको बताउदै गरिबले पनि चुनाव लडेर जित्ने खालको व्यवस्था ल्याउनु आवश्यक रहेको बताए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था गर्ने गरि संविधान संशोधन आवश्यक भएको बताउँदै महिला, मधेशी, आदिवासी जनजाति लगायतको समस्या सम्बोधनका निम्त पनि संविधान संशोधन आवश्यक भएको बताए ।

Advertisement

वर्तमान सरकार कामचलाउ भएका कारण महत्वपूर्ण निर्णय गर्दा सहमतिका आधारमा मात्रै गर्नुपर्ने बताउँदै पोखरेलले सरकार एकलौटी ढंगले अगाडि बढ्न खोजेको बताए । उनले नयाँ जनमत आइसकेपछि प्रधानमन्त्री देउवाले राजिनामा नदिएर राजनीति र नैतिकतालाई बिर्सिएको दावी गरे ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top