नेपाल विजनेश कलेजको आयोजनामा खेलकुद सप्ताह हुने

१० पुस ७४, मंगलबार

नेपाल विजनेश कलेज, विराटनगरको आयोजनामा यो हप्ता (डेसेम्बर २६–२९) खेलकुद सप्ताह हुने भएको छ ।

वि.वि.ए. सातौ सेमिनेष्टरका विद्यार्थीहरूले सैद्धान्तिक संगै व्यवहारिक ज्ञान र शारिरीक व्ययाम पनि मानिसको जीवनमा उतिकै महत्व रहने कुरा मध्ये नजर गर्दै उक्त कार्यक्रम संयोजन गरेका हुन् ।

संयोजकका अनुसार उक्त खेल सप्ताहमा फुटसल, ब्याडमिन्टन, टेबलटेनिस र १०० मिटर दौड प्रतिस्पधा हुँदैछ ।
उक्त कार्यक्रमको उद्घाटन संयुक्त रूपमा नेपाल विजनेश कलेजका संस्थापक अध्यक्ष डा.भेष प्रसाद धमला र फिफा रेफरी श्री किरण गिरीले गर्नु भएको थियो । विशेष अतिथीका रूपमा निम्ताएका नेपाली फुटबल जगतका चम्किला तारा भोला सिलवालले आफ्ना सफलता र असफलताका कथाका साथै स्वास्थ्य शरीरका लागि खेलकुदको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

साइबर आक्रमणले आइफोन १८ प्रो का गोप्य तस्वीर र विवरण बाहिरियो

maxresdefault (2)

मन्त्रालय घटाएको बालेन सरकारले मन्त्रीको ’जम्बो सचिवालय’ किन बनायो ?

724493780_932479906483718_189551849365514813_n

सिन्धुको जल रोके भारतको हात काटिने,पाक मन्त्रीले दिए खुल्ला धम्की

0ff64540-206c-11f0-9c65-a5c3dc449bf3.jpg

निश्चलनाथ पाण्डेलाई बालेनले भारतका लागि राजदूत बनाउन लागेको भारतमा चर्चा

97939b97-fe12-4a47-a83c-c458bc0007d4

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

सम्बन्धित समाचार

Scroll to Top