जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

जनप्रतिनिधि पनि तुइन चढेरै कार्यालय जान्छन्

हुम्ला : तुईनको भरमा कर्णाली तरेर हुम्लाको खार्पुनाथ गाउँपालिका अध्यक्ष कार्यालय आवातजावत गर्दै आएका छन् । उनीसँगै तीनवटा वडाका बासिन्दा मात्र होईन, छिमेकी विभिन्न गाउँपालिकाका जनप्रतिनिधि पनि तुइनमै कर्णाली वारपार गर्छन् ।, आजको नयाँ पत्रिकामा खबर छ ।

गाउँपालिका कार्यालय आवातजावत गर्न तुइनकै भर रहेको स्थानीय बासिन्दा मक्क रोकायाले बताए । कर्णाली नदीमाथि याताउता गर्दा डर त लागिहाल्छ नि आङ सिरिङ हुन्छ, भने । दैनिक बिहान बेलुका तुइनमा गर्दा समस्या हुने गरेको उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.