×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

फेसबुकमा प्रेमको नाटक गर्दै ठगी

१३ पुष २०७४

तुलबहादुर तामाङ आफूलाई अमेरिकन आर्मी बताउँथे । भूकम्पमा परेर आमाको मृत्यु भएको र प्रहरी अधिकृत रहेका बाबुसहित परिवारका सबै सदस्य अमेरिकामा भएको फुइँ लगाउँथे ।

उनको जीवनशैली र हाउभाउ भने कुनै धनी परिवारका सदस्यको झैं लाग्थ्यो । जसलाई जे बताए पनि सिन्धुपाल्चोकको माङ्खा घर भएका तुलबहादुर काठमाडौंमा भाडाको ट्याक्सी चलाउँथे । बचेखुचेको समय भने फेसबुक चलाउँथे ।

फेसबुकबाटै उनी अनेकन केटीको सम्पर्कमा पुग्थे र अनेकन आश्वासन बाँड्थे । यही क्रममा उनले संखुवासभाको नुममा घर भएकी करिब २१ वर्षकी एक युवतीसँग सम्पर्क बढाए । त्यसपछि सुरु भएको उनको प्रेम कथा जसरी अगाडि बढ्यो त्यसरी नै उक्त कथामा कैयन् घुम्ती देखा परे । प्रेम कथाको महिनौं लामो यात्रापछि उनले तिनै युवतीलाई बिहे गरे, तर बिहेपछि सुरु भएको नाटकको अर्को पाटोले तुलबहादुरलाई प्रहरीको खोरमा पुर्‍याइदियो ।, यो खबर आजको  कान्तिपुरमा छ ।

तुलबहादुरले युवतीलाई परिवारकै सहमतिमा बिहे गरे । पत्नी लिएर काठमाडौं पनि आए, तरआफ्नो घर भने लगेनन् । बरु उल्टै तुलबहादुरले पत्नीलाई केही दिन काठमाडौं घुमाएर माइत नै फर्काइदिए ।

बिहेपछिका केही महिनासम्म तुलबहादुरले युवतीलाई केही दिनका लागि काठमाडौं बोलाउँथे र फेरि माइतै फर्काइदिन्थे । आफ्नो घर पनि नलैजाने, परिवारका सदस्य पनि नभेटाउने गरेपछि युवतीलाई केही शंका हुन थालिसकेको थियो । सोही बीचमा तुलबहादुरले अर्को पासो थापे । उनले ससुरा र पत्नीसँग भने, ‘सालो बेकामे भइरहेको छ ।

त्यसलाई अमेरिकन आर्मीमा भर्ती गराइदिन्छु ।’ ज्वाइँको आकर्षक प्रस्ताव सुनेर ससुराली पक्षले नाइँनास्ती गर्ने अवस्थै रहेन । जेनतेन खोजखन्तर गरेर ससुराले तुलबहादुरलाई २१ लाख रुपैयाँ दिए ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top