×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

कर्मचारी ट्रेड युनियन र सरकारबीच नौ बुँदे सहमति, युनियनले समायोजनमा सहयाेग गर्ने

१९ पुष २०७५

काठमाडौं : कर्मचारी समायोजन अध्यादेशमा विरोध जनाउँदै आइरहेको निजामतिको आधिकारिक ट्रेड युनियन र सरकारबीच नैबुँदे सहमति भएको छ।,याे खबर राजधानी दैनिकमा छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारी र युनियनका पदाधीकारीबीच दुई दिनदेखि जारी वार्ता बुधबार सहमतिमा टुंगिएको हो।

Advertisement
Advertisement

कर्मचारी सम्बद्ध सबै युनियनको प्रतिनिधत्व गरेर वार्तामा बसेको अािधकारिक ट्रेड युनियन र सरकार बीच नै बुँदे सहमति भएपछि कर्मचारीका आन्दोलनका सबै कार्यक्रम फिर्ता गरिएको छ।

सरकारसँग भएको सहमतिअनुसार अब सबै कर्मचारीले सरकारले समायोजन प्रक्रियालाई सहयोग गर्नुपर्नेछ। सोहीअनुसार आधिकारिक ट्रेड युनियनले सबै कर्मचारीलाई समायोजन प्रक्रियामा सहभागी हुन आह्वान गर्ने तथा हेल्प डेक्ससमेत स्थापना गरी समायोजन कार्यमा सहयोग, सहजीकरण र समन्वय गर्ने सहमति भएको छ।

Advertisement

समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका कर्मचारीलाई संघमा आउने बढुवाका लागि सबै अधिकार खुला गर्नेलगायत कर्मचारी हितका विषयमा सरकारले नौबुँदे प्रतिबद्धता जनाएको सहमति गरिएको आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोलानाथ पोख्रेलले जानकारी दिए।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top