×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

राष्ट्रपतिद्धारा पुर्वाञ्चल विश्वविद्यालयको रजत स्तम्भको उद्घाटन, स्वरोजगार हुनेखालको शिक्षा प्रणाली आवश्यक रहेको राष्ट्रपतिको भनाई

विराटनगर पुस १९
राष्ट्रपति विद्यादेवी भण्डारीले दक्ष जनशक्तिको अभाव पूर्ती गर्ने गरी नयाँ शिक्षा प्रणालीको विकास आवश्यक रहेको वताएकी छिन् । विराटनगर स्थित पूर्वाञ्चल विश्वविद्यालयको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालको उत्पादनसँग शिक्षा प्रणाली नजोडिएको कारण युवा पलायन हुने अवस्था आएको वताइन् ।

जनमतको कदरगर्दै समृद्ध नेपालको चाहना पुरा गर्न सवैको अग्रसरता आवश्यक रहेको उनले बताईन् । उनले चिया, ऐलैचि तथा दुग्ध उत्पादनका लागी पुर्वाञ्चलको योगदान महत्पुर्ण भएकाले यसको सही सदुुपयोग हुनपर्नेमा जोड दिए ।सोही कार्यक्रममा बोल्दै विज्ञान प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणी पोखरेलले पूर्वाञ्चल विश्वविद्यालय सामान्य ढंगले चलेर अबको आवश्यकता धान्न नसक्ने बताए ।

Advertisement
Advertisement

उनले पूर्वमा उत्पादन हुने अदुवा, अलैंची, अम्लिसो लगायतका कृषि उत्पादनलाई व्यवस्थापन प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिए ।

उनले पूर्वमा उत्पादन हुने अदुवा, अलैंची, अम्लिसो लगायतका कृषि उत्पादनलाई व्यवस्थापन प्रबद्र्धन तथा बजारीकरणमा सहयोग पु¥याउने जनशक्ति उत्पादन हुनुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले समृद्ध नेपाल र सुखी नेपालीको चाहना पुरा गर्ने जनशक्ति कसरी पुरा गर्न सकिन्छ भन्ने तिर विश्वविद्यालयले ध्यान दिनुपर्ने बताए ।

उनले विश्वमा बढेको सूचना र प्रविधिको प्रयोग सुहाउँदो नयाँ नीति र कानून निर्माण गर्नेतर्फ सरकारले ध्यान दिइरहेको बताए । पूर्वाञ्चल विश्वविद्यालय २५ वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम गरेको हो।कार्यक्रमका अवसरमा कार्यक्रममा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारी, विराटनगर उपमहानगरपालिकाका तत्कालिन मेयर अशोक कोइराला, विश्वविद्यालयका पूर्व उपकुलपति तोरणवहादुर कार्की, विश्वविद्यालय सेवा आयोगका पूर्व प्रमुख कृष्ण पोखरेल तथा पूर्वाञ्चल विश्वविद्यालयका प्रथम उपकुलपति स्व. धुर्व नारायण लाल दासलाई सम्मान गरिएको थियो ।

कार्यक्रमकै अवसरमा राष्ट्रपति भण्डारीले रजत स्तम्भ पनि उद्घाटन गरिन् । २०५२ साल पुस १९ गते स्थापना भएको उक्त विश्वविद्यालय अन्तर्गत २८ हजार विद्यार्थी अध्ययनरत रहेका छन् भने ६ वटा संकाय अन्तर्गत ८० वटा व्यवसायिक र प्राविधिक विषयका शैक्षिक कार्यक्रमहरु, संचालन भइरहेका ९ वटा आंगिक एवं १ सय २१ वटा सम्बन्धन प्राप्त क्याम्पसको शैक्षिक गुणस्तरका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना बनाएको पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासले बताए ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top