×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

कर्मचारी समायोजन : सफ्टवेयर दायरामा ३२ हजार कर्मचारी

२१ पुष २०७५

काठमाडौं : सरकार र कर्मचारी सम्बद्ध ट्रेड युनियनबीच सहमतिसँगै कर्मचारी भटाभट समायोजन प्रक्रियामा सहभागी हुन थालेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन सफ्टवेयरमा शुक्रबारसम्म देशभरका ३२ हजार कर्मचारी जोडिएका छन् ।,राजधानी दैनिकमा खबर छापिएकाे छ ।

मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुरेश अधिकारीले समायोजन प्रक्रियामा कर्मचारीको उत्साह बढ्न थालेको बताए । उनले शुक्रबारसम्म समायोजन सफ्टवेयरमा ३२ हजार कर्मचारी सम्पर्कमा आइसकेको जानकारी दिए ।

Advertisement
Advertisement

तीमध्ये १० हजारले समायोजन हुन चाहने तह उल्लेख गर्दै समायोजन फाराम नै भरिसकेको जानकारी प्रवक्ता अधिकारीले दिए । समायोजन फाराम भरेकामध्ये आधाभन्दा बढीले संघमैै समायोजन हुने चाहना व्यक्त गरेको मन्त्रालयले जनाएको छ ।

संविधानको धारा ३०२ बमोजिम केन्द्रीकृत शासन व्यवस्थामा नियुक्त भएका कर्मचारीलाई सरकारले संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्ने प्रक्रिया थालेको हो । यसै प्रायोजनका लागि सरकारले ल्याएको समायोजन अध्यादेश संसद्का दुइटै सदनबाट स्वीकृत भइसकेको छ ।

Advertisement

सुरुमा समायोजन प्रक्रियाविरुद्ध अधिकांश कर्मचारी आन्दोलित थिए । सरकारले प्रदेश र स्थानीय तहमा समायोजन भएर जाने कर्मचारीलाई संघमा आउने सबै खालका अवसर प्रदान गर्ने गरी संघीय निजामती सेवा ऐनमा व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि समायोजनमा कर्मचारी उत्साह बढेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत ११ पुसमा २१ दिनको समय दिएर देशभरका कर्मचारीलाई समायोजनमा सहभागी हुन आह्वान गरेको थियो । समायोजन हुन चाहने कर्मचारीले मन्त्रालयको सफ्टवेयरमार्फत समायोजनको फाराम भर्न सक्ने व्यवस्था मिलाइएको छ ।
समायोजनमा निजामतीतर्फका ८९ हजार, स्थानीय तहका १५ हजार र विभिन्न संगठित संघसंस्थाका झन्डै २ हजार गरी १ लाख ६ हजार कर्मचारी सहभागी हुनेछन् । सरकारले गत साता मात्रै तिनै तहको नयाँ संगठन संरचना र दरबन्दी स्वीकृत गरिसकेको छ ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top