प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

१३ पुस ७४, शुक्रबार

काठमाडौं, पुस १४
प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी विच शुक्रबार बिहान भेटवार्ता भएको छ । भेटमा समसामयीक राजनीतिबारे छलफल भएको जनाइएको छ ।

Advertisement

कांग्रेसको कार्य सम्पादन समितिको बैठक चलिरहेका बेला भारतीय राजदूत पुरी बालुवाटार पुगेका थिए । राजदूत पूरी झण्डै आधा घण्टाको भेटवार्तापछि बालुवाटारबाट बाहिरिएका छन् ।

नयाँ सरकारका लागि मार्ग प्रशस्त गर्ने तयारी गरिरहेका बेला कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवा र राजदूत पुरीबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top