×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

नाटक ‘एक रात’ आज आरोहण गुरुकुलमा मञ्चन हुदै

विराटनगर, पुष १४
नाटक ‘एक रात’ आज आरोहण गुरुकुलमा मञ्चन हुदैछ । मोरङ जिल्लामा रहेका कलाकारहरुको कल्याण कोष स्थापना गर्ने उदेश्यले विराटनगर स्थित आरोहण गुरुकुलमा विश्वेश्वरप्रसाद कोइरालाको कृतिमा आधारित नाटक ‘एक रात’ आज मञ्चन हुने भएको हो । नाटकको विराटनगर २ का ईन्द्र परियारले निर्देशन गरेका छन् ।

Advertisement
Advertisement

मोरङमा रहेका क्रियाशील कलाकारहरूको सुरक्षा, हक अधिकारका लागि कल्याण कोष स्थापना गर्न लागिएको जनाइएको छ । नाटक अहिले दिउसो १ बजे र ४ बजे मञ्चन हुदैछ । नाटकबाट उठेको रकमबाट मोरङ कलाकार कल्याण कोषमा जम्मा भई यसले अभिनय, नाटक, गायन र नृत्य क्षेत्रलाई प्रोत्साहन गरिने कोषका संयोजक निरज ब्ल्याकले बताएका छन् ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top