×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

काठमाण्डौ-तराई/मधेस द्रुतमार्गमा २०७९ सालमा गाडी गुड्छन सरर…,सेनाले यसरी गर्दैछ काम (भिडियो हेर्नुहोस्)

२६ पुष २०७५

काठमाडौं,पुस २६

राष्ट्रिय गौरवको आयोजना काठमाण्डौ-तराई/मधेस द्रुतमार्गको काम नेपाली सेनाले द्रुतगतिमा गरिरहेको छ । सेनाले पूर्ण शक्ति लगाएर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई हस्तान्तरण गर्ने गरी काम गरिरहेको छ ।

Advertisement
Advertisement

सडक निर्माणलाई उच्च गति दिनको लागि डीपीआर बिना नै काम गरिरहेको सेनाले बताएको छ । पहिले भएको अध्ययनको आधारमा काम भैरहेको र आगामी माघसम्म डीपीआर बनिसक्ने सेनाका प्रवक्ता गोकुल भण्डारीले बताए ।

आर्थिक वर्ष २०७४/०७५ मा सेनाले सत प्रतिशत भौतिक र ९५ प्रतिशत वित्तीय प्रगति गरेको छ । गत आर्थिक वर्षमा सेनाले साढे १९ हजार रुख कटान गरेको छ भने लक्ष्य अनुरुप क्याम्प, सडक, जग्गा अधिग्रहण, डीपीआर निर्माणमा सत प्रतिशत नतिजा निकालेको छ ।

चालू आर्थिक वर्षमा सेनाले ५४ किलोमिटर सडकतर्फ ३३ प्रतिशत प्रगति भैसकेको छ । हाल सडकलाई विभिन्न खण्डमा विभाजन गरी कटिङ, फिलिङ र सब ग्रेड फर्मेशनको काम भैरहेको छ । यस्तै, हाइजवे स्ट्रक्चर, ड्रइविङ डिजाइन निर्माण गरि बिडिङको काम अन्तिम चरणमा पुगेको छ ।

यस्तो छ आयोजनामा सेनाको भावी लक्ष्य
चालू आर्थिक वर्षमा सेनाले बहुवार्षिक ठेक्का प्याकेजहरु र कटिङ र फिलिङको काम सक्ने लक्ष्य राखेको छ । पुल र सुरुङमार्गको काम यसै वर्षमा शुरु हनेछ । सडक निर्माणको क्रममा आवश्यक पूर्वाधारको विकास गरी आगामी माघसम्म डीपीआर निर्माण सम्पन्न हुनेछ ।

यसैगरी विभिन्न प्रकारको संरचनाहरु कल्भर्ट, ड्रेनेज, क्रस ड्रेनेज, रिईन्फोर्स अर्थ वाल, रिटेनिङ वाल, अण्डरपास लगायत पूर्वाधारको काम हुनेछ ।

आर्थिक वर्ष ७७ देखि ७९ सम्म हुने काम

सडक, पुल, सुरुङ, स्लोप प्रोटेक्शन, इन्टरचार्ज, टोल प्लाजा, हाइवेज सेफ्टी फर्निचर लगायत पूर्वाधारको निर्माण सकेर आर्थिक वर्ष २०७८/०७९ मा सरकारलाई बुझाउने छ ।

नेपाली सेनाको टोलीले तराई र पहाड जोड्ने फास्ट ट्रयाक निर्माणका लागि धमाधम पहाड फोरिरहेको छ । महाभारत, शिवालिग र चुरे पर्वत फोेरेर सेनाले देश भित्रको दुरी मेट्दैछ । प्रतिकिलोमिटर १२० घण्टाको स्पीडमा यहाँ सवारी साधनहरु गुड्नेछन् ।

एसियाली मापदण्डको यो सडक देशको समृद्धिमा कोशे ढुंगा सावित हुनेछ । सेनाले १० ठाउँमा क्याम्प खडा गरेर युद्धस्तरमा काम गरिरहेको जनाएको छ ।

Advertisement

(विकास न्युजबाट)

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top