×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

मधेसकी चुलबुली नायिक पुजा

२९ पुष २०७५

जनकपुर, पुस २९
जनकपुरकी पुजा दास मुस्कानले प्रतिभाशाली कलाकारको रुपमा आफूलाई स्थापित बनाउदै लगेकी छन । तराई मधेसबाट अहिले आफनो प्रतिभालाई देखाउन आटका साथ सिने क्षेत्रमा क्रियाशिलता देखाउदै छिन । सानै उमेरदेखि कला क्षेत्रमा आफनो प्रतिभा देखाउन पुजाले कला क्षेत्रमाप्रवेश गरेकी हुन् ।

कला क्षेत्रमाप्रवेश संगै उनले प्रतिभा देखाउदै आएकी छन् । सिने क्षेत्रमा मधेसका प्रतिनिधित्व थोरै रहेको अवस्थामा मधेसका दास समुदायबाट कला क्षेत्रमा प्रवेश गर्ने उनी पहिलो कलाकार बन्न चाहान्छिन । श्रीरामशरण दास र चन्द्रकलादासकी कान्छी छोरी पुजाले कला क्षेत्रलाई नै आफनो व्यवसाय बनाएकी छन् ।

Advertisement
Advertisement

सानै उमेरदेखि यस क्षेत्रमा रुचि रहेको कारणले अहिले आफनो क्षमताको कारणले मधेसको पहिचानलाई स्थापित गराउन उनी क्रियाशिल छिन् । मधेसका महिलाहरु कला क्षेत्रमा कमै मात्र रुचि राख्ने अहिलेको बर्तमान अवस्थामा उनले मधेसका महिलाले समेत सिने क्षेत्रमा आफनो प्रतिभा देखाउन सक्छन भनेर प्रमाणित गराउन चाहान्छिन् ।

नेपाली कथानक चलचित्र भिमसेनबाट चलचित्र नगरीमा प्रवेश गरेकी उनले सानैदेखि ठूलो पर्दामा आउने सपना रहेको बताइन् । समाजमा देखिएको विभेदलाई कला संस्कृतिबाट उजागर गर्न सकिन्छ र आफू भित्रको कलालाई समेत आम समुदायमार्फत उजागर गर्न सकिन्छ भन्ने उदेश्यले आफू कला क्षेत्रमा लागेको पुजाको कथन रहेको छ ।

Advertisement

उनले पहिलो चलचित्र नेपाली ‘भीमसेनमा नायिकाको साथीको भुमिकामा सहनायिकाको प्रस्तुत भएकी छन् ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top