रुखबाट लडेर मृत्यु

५ माघ ७५, शनिबार

विराटनगर, माघ ५

Advertisement

मोरङको सुन्दर हरैचा नगरपालिका–८ सलकपुरमा घाँस काट्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु भएको छ ।

आज दिउँसो साढे बार बजेको समयमा सोही स्थानमा पर्ने समुदायिक जंगलमा घास काट्न गएका ३५ बर्षिय प्रेम दाहाल रुखबाट लडेर गम्भिर घाईते भएका थिए ।

Advertisement

घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी बिराटचोकबाट प्रहरीको टोलि खटिई गई घाईतेलाई उपचारको लागी सुकुना समुदायीक अस्पताल ल्याईएकोमा उपचारको क्रममा दिउँसो साढे २ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top