×

NEPAL TIMES UPDATES

Playing
बालेन्द्र सरकारका मन्त्रीको सम्पत्ति विवरणको खोजी ? बिर्सियो कि वाचा ? || Nepal Times
Apr 09, 2026
Playing
रवि र बालेनको निर्णयमा फरकःरविले खोलेको बाटोमा बालेनको तगारो|| Nepal Times
Apr 09, 2026
Playing
सुधन आएपछि समातिएकाहरु धमाधम छुट्दै, को छुटे को बाँकी ? || Nepal Times
Apr 09, 2026
Playing
तत्काल स्वदेश नफर्किने देउवाको सन्देश|| Nepal Times
Apr 09, 2026
Playing
को बन्ला उपसभामुख ? साझा उमेदवार बनाउने विपक्षीको प्रयास|| Nepal Times
Apr 09, 2026
Playing
आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा|| Nepal Times
Apr 09, 2026
Playing
यु*द्धविरामका लागि इरानले भिख माग्यो ?१० सर्त ट्रम्पले डस्टविनमा हालिदिए
Apr 09, 2026
Playing
पक्राउ पुर्जी जारी भएपछि विदेशबाटै बोले देउवा, सबै भ्रम || Nepal Times
Apr 08, 2026
Playing
कसले तोड्यो युद्धविराम ? यूएई र कुबेत मिसाइलले थर्किए, इराकमा उत्सव || Nepal Times
Apr 08, 2026
Playing
शेरबहादुर र आरजु फरार सूचीमा, के हुन्छ पक्राउ प्रक्रिया ? || Nepal Times
Apr 08, 2026

माघ ९ गतेदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो–२०७५’ हुने

विराटनगर, माघ ६
विराटनगरमा माघ ९ गतेदेखि विराट फूटवेयर एक्स्पो–२०७५ प्रदर्शनी सुरु हुने भएको छ । “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” मुल नाराको साथ जुत्ता चप्पल म्यानुफ्याक्चरिङ्ग नेपालको आयोजनामा गर्न लागिएको सो प्रदर्शनी माघ ३० गतेसम्म चल्ने छ ।

एक्स्पोमा नेपालमा बनेका महिला, पुरुष, बालबालिकाका जुत्ता, चप्पल, स्र्पोट्स, पार्टी सु लगायत व्याग र पेटी लगायत राखिने आयोजकले विराटनगरमा आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

Advertisement

एक्स्पोमा सहभागी कम्पनीहरुले उपभोक्तालाई विभिन्न फुटवयरेका सामाग्रीहरुमा १५ देखि ६० प्रतिशतसम्म छुट दिने मेला संयोजक होमनाथ उपाध्यायले बताए । विराटनगर– ७ मा रहेको बैंक अफ काठमाडौँको अगाडि रहेको खाली ठाउँमा आयोजना गरिने सो एक्स्पोमा १० वटा स्वदेशी फुटवयेर कम्पनीको सहभागीता रहने उनले जानकारी दिए ।

Advertisement

मेलामा २ लाख अवलोकन कर्ताले अवलोकन गर्ने तथा २ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ ।स्वदेशी उद्योगले ४ करोड जोर जुत्ता चप्पल उत्पादन गरेको तथा नेपालमा वार्षिक ७ करोड खपत रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । त्यस्तै स्वदेशी उद्योगहरुको वार्षिक कारोबार ३२ अरब रहेको र लगानी करिब १७ अरब रहेको जनाईएको छ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top