×

NEPAL TIMES UPDATES

Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026
Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026

समानुपातिक उम्मेदवार छनोटमा मनपरी

१७ पुष २०७४

निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सुचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरु गरेको छ ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन गरेको हो ।

Advertisement
Advertisement

‘आयोगले उम्मेदवारको नामावली क्रमसुचीअनुसार छ/छैन, समानुपातिक कलस्टरअनुसार छ कि छैन भनेर छानविन गरिरहेको छ’, आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले बताए ।, आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

Advertisement

आयोगले छानविन कार्य सकेर त्यसलाई सच्याएर ल्याउन आईतबार नै पत्र लेख्न तयारी गरेको थियो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top