४८ मिटर गहिराईको हिमतालबाट शव निकालेका शिरबहादुर बने सशस्त्र प्रहरीका ‘वर्षा जवान’

१० माघ ७५, बिहीबार
Share this
679shares

काठमाडौं : सशस्त्र प्रहरी बलले साहसिक उद्धारक सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई ‘वर्ष जवान’ छनोट गरेको छ ।

Advertisement

समाचारको अनुसार सामुद्रिक सतहबाट चार हजार तीन सय मिटर उचाइमा रहेको सोलुखुम्बु जिल्लाको गोक्यो हिमतालमा १८ साउनमा डुबेका तीन विद्यार्थीमध्ये एक जनाको शव निकालेर साहसिक कार्य गरेका सहायक हवल्दार थापालाई वर्ष डीआईजी नारायणदत्त पौडेल संयोजकत्वको छानबिन समितिले बुधबार वर्ष जवान २०७५ छनोट गरेको हो ।

४८ मिटर गहिराई र अत्यन्तै चिसो पानी रहेको सो हिमतालको २५ फिट गहिराईमा पुगेर उनले तीनमध्ये एक विद्यार्थी पेम्बानोर्बुको शव निकालेका थिए ।,आजको राजधानी दैनिकले खबर छापेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top