×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

महिला टी–२० विश्वकप क्रिकेट खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा भारत र अष्ट्रेलिया खेल्ने

१५ माघ २०७५

एजेन्सी, माघ १५
सन २०२० मा अष्ट्रेलियामा हुने आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगितामा वरियतामा रहेका शीर्ष १० टिमले प्रतिस्पर्धा गर्ने छन ।

Advertisement
Advertisement

२०२० को फेब्रुअरी २१ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको तालिका क्रिकेटको सर्वोच्च निकाय आईसीसीले मंगलबार सार्वजनिक गरेको हो । महिला विश्वकपको उद्घाटन खेल सिड्नी र फाइनल खेल मेलर्वनमा हुनेछ ।

Advertisement
Advertisement

उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया र भारत भिड्ने छन । समूह ए मा भारत र अष्ट्रेलियासहित न्यूजिल्याण्ड, श्रीलंकासहित एउटा क्वालीफायर खेलेर आउने टिम रहने छ । यस्तै समूह बीमा इंग्ल्याण्ड, वेस्ट इन्डिज, दक्षिण अफ्रिका पाकिस्तान र छनोट हुने दोस्रो टोली समावेश हुनेछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top