राजधानी माग गर्दै मोरङ मुस्लिम समाजद्धारा २४ घण्टे रिले अनसन सुरु

१७ पुस ७४, मंगलबार

किशोर विश्वकर्मा
विराटनगर, पुस १८
विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाउन माग गर्दै मोरङ मुस्लिम समाजले आज २४ घन्टे रिले अनसन सुरु गरेको छ । विराटनगरको व्यस्त बजार स्थित बि प्लटमा समाजले रिले अनसन सुरु गरेको हो ।

मोरङ मुस्लिम समाजले समाजले विराटनगर राजनितिक, सामाजिक, ऐतिहासिक तथा आर्थिक रुपले अब्बल भएकाले राजधानी बन्ने पहिलो हक विराटनगर भएकाले तत्काल राजधानी तोकिनुपर्ने बताउदै दवाव सृजनाका लागि रिले अनसन सुरु गरेको हो ।

मोरङ मुस्लिम समाजका प्रवक्ता वसिम आलमले विराटनगरलाई प्रदेशको राजधानी बनाउन दवाव सृजना गर्ने उदेश्यले चरणवद्ध आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरिएको बताए ।

Advertisement

उनले अनुसार आफ्ना माग वेवास्ता गरिए आगामि पस २१ ग्ते विशाल जुलुस प्रदर्शन गर्ने र अन्य दवाव मुलक आन्दोलनका थप कार्यक्रमहरु तय गरिने बताए । यस अघि हिजो मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं. प्रदेशको राजधानी बनाइनुपर्ने माग गर्दै मोरङका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top